नेपाल साफ यू–१७ च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौं ।  नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाट शनिबार बाहिरिएको छ । भुटानको थिम्पुमा भएको खेलमा नेपाल भारतसँग ४–२ ले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दाेस्राे हाफमा भारत नेपालमामाथि हावी थियो । भारतसँगको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर