नेपाल साफ यू–१७ च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाट शनिबार बाहिरिएको छ । भुटानको थिम्पुमा भएको खेलमा नेपाल भारतसँग ४–२ ले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दाेस्राे हाफमा भारत नेपालमामाथि हावी थियो । भारतसँगको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिक्रिया