२२ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको शुक्रवार बसेको बैठकले एसपी बढुवामा सिफारिस हुनेहरूको नाम सार्वजनिक गरेको हो ।
प्रतिक्रिया