२२ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)  मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको शुक्रवार बसेको बैठकले एसपी बढुवामा सिफारिस हुनेहरूको नाम सार्वजनिक गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर