असोज ३ गतेदेखि धरहरा चढ्न पाइने

काठमाडौं । राजधानीको सुन्धारास्थित धरहरा ३ असोजदेखि सञ्चालनमा ल्याउने भएको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । धरहरा सञ्चालनको जिम्मा संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ ।
प्रतिक्रिया