असोज ३ गतेदेखि धरहरा चढ्न पाइने

काठमाडौं ।  राजधानीको सुन्धारास्थित धरहरा ३ असोजदेखि सञ्चालनमा ल्याउने भएको छ।  मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।  धरहरा सञ्चालनको जिम्मा संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर