नेत्री डा. आरजुलाई पक्रने योजना छैन : सिआइबी
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले नेपाली कांग्रेसकी नेत्री आरजु देउवा राणा पक्राउ गर्न टोली खटाइएको समाचार असत्य रहेको जनाएको छ । सिआइबीले आज एक विज्ञप्ति जारी गरी उक्त समाचार अफवाह फैलाउने हेतुले सम्प्रेषण भएको भन्दै यस्ता समाचार प्रकाशन नगर्न अनुरोध पनि गरेको छ।
प्रतिक्रिया