नेत्री डा. आरजुलाई पक्रने योजना छैन : सिआइबी

काठमाडौं ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले नेपाली कांग्रेसकी नेत्री आरजु देउवा राणा पक्राउ गर्न टोली खटाइएको समाचार असत्य रहेको जनाएको छ । सिआइबीले आज एक विज्ञप्ति जारी गरी उक्त समाचार अफवाह फैलाउने हेतुले सम्प्रेषण भएको भन्दै यस्ता समाचार प्रकाशन नगर्न अनुरोध पनि गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर