काठमाडौं । टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ । जीतका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो ।
नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित

प्रतिक्रिया