नेपाल वेस्ट इन्डिज ‘ए’ सँग  १० रनले पराजित

काठमाडौं ।  टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग  १० रनले पराजित भएको छ । जीतका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर