उच्च अदालत पुगे सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन् । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसलामाथि पुनरावलोकनको निवेदन लिएर उनि उच्च अदालत गएका हुन् ।

आजै निवेदन दर्ता गर्न उनी कानून व्यवसायीसहित अदालत पुगेका थिए । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर