आज क्यानडा–११ विरुद्ध खेल्दै नेपाल ‘ए’

काठमाडौ । एकदिवसीय सिरिजमा आज नेपाल ‘ए’ टिमले क्यानडा–११ विरुद्ध खेल्दैछ । यी दुई टिमबीचको खेल अहिले बिहान साढे ९ बजेदेखि मुलपानी क्रिकेट मैदानमा सुरु हुन लागेको हो । सिरिजमा जीवित रहन नेपाल ‘ए’ लाई आजको खेल जित्नैपर्ने दबाबमा छ ।
प्रतिक्रिया