आज क्यानडा–११ विरुद्ध खेल्दै नेपाल ‘ए’

काठमाडौ ।  एकदिवसीय सिरिजमा आज नेपाल ‘ए’ टिमले क्यानडा–११ विरुद्ध खेल्दैछ । यी दुई टिमबीचको खेल अहिले बिहान साढे ९ बजेदेखि मुलपानी क्रिकेट मैदानमा सुरु हुन लागेको हो । सिरिजमा जीवित रहन नेपाल ‘ए’ लाई आजको खेल जित्नैपर्ने दबाबमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर