नेदरल्यान्ड्सले नेपाललाई दियो १३८ रनको लक्ष्य

काठमाडौं ।  नेदरल्यान्ड्सले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्स नेपालसंग ३९ ओभरमा १ सय ३७ रनमा आलआउट भएको हो ।

नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ विकेट , ललित राजवंशीले १० ओभरमा ३२ रन खर्चिएर २ विकेट, सोमपाल कामी र कप्तान रोहित पौडेलले समेत एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर