नेदरल्यान्ड्सले नेपाललाई दियो १३८ रनको लक्ष्य

काठमाडौं । नेदरल्यान्ड्सले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्स नेपालसंग ३९ ओभरमा १ सय ३७ रनमा आलआउट भएको हो ।
नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ विकेट , ललित राजवंशीले १० ओभरमा ३२ रन खर्चिएर २ विकेट, सोमपाल कामी र कप्तान रोहित पौडेलले समेत एक विकेट लिए ।
प्रतिक्रिया