नामिबियाविरुद्धको खेलमा नेपाल १३२ रनमै अलआउट

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल १३२ रनमै अलआउट भएको छ।
कीर्तिपुरमा भइरहेको खेलमा पहिले ब्याटिङ थालेको नेपाल ४१.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा समेटिएको हो।
प्रतिक्रिया