नामिबियाविरुद्धको खेलमा नेपाल १३२ रनमै अलआउट

काठमाडौं ।  आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल १३२ रनमै अलआउट भएको छ।

कीर्तिपुरमा भइरहेको खेलमा पहिले ब्याटिङ थालेको नेपाल ४१.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा समेटिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर