टोटनहमसँग ब्रेन्टफोर्ड पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनहमले ब्रेन्टफोर्डलाई पराजित गरेको छ। टोटनहम हट्सपर स्टेडियममा गएराति भएको खेलमा घरेलु टोलीले ब्रेन्टफोर्डलाई ३-२ गोलले हराएको हो।
टोटनहमका लागि डेस्टिनी उडोगी, ब्रेन्नन जोनसन र रिचार्लीसनले गोल गरे। ब्रेन्टफोर्डका नियल मउपे र इभान टोनीले गोल गरे। टोटनहम लिगको अंक तालिकामा चौथो स्थानमा छ भने ब्रेन्टफोर्ड १५ औं स्थानमा छ।
प्रतिक्रिया