टोटनहमसँग ब्रेन्टफोर्ड पराजित

काठमाडौं ।  इंग्लिस प्रिमियर लिगमा टोटनहमले ब्रेन्टफोर्डलाई पराजित गरेको छ। टोटनहम हट्सपर स्टेडियममा गएराति भएको खेलमा घरेलु टोलीले ब्रेन्टफोर्डलाई ३-२ गोलले हराएको हो।

टोटनहमका लागि डेस्टिनी उडोगी, ब्रेन्नन जोनसन र रिचार्लीसनले गोल गरे। ब्रेन्टफोर्डका  नियल मउपे र इभान टोनीले गोल गरे। टोटनहम लिगको अंक तालिकामा चौथो स्थानमा छ भने ब्रेन्टफोर्ड १५ औं स्थानमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर