सुदूरपश्चिम माओवादी संसदीय दलको नेतामा धामी

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलको नेता खगराज भट्टलाई हटाइएको छ । बहुमत प्रदेशसभा सदस्यले संसदीय दलको नेता नै फेर्ने निर्णय गरेर प्रदेशसभा सचिवालयमा पठाएका थिए ।

सचिवालयले भट्टलाई हटाएर मानबहादुर धामीलाई चयन गरिएको बताएको छ । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले सचिवालयमा आएको पत्रलाई सोहीअनुसार कार्यान्वयन गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर