त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको गाडी खस्यो

काठमाडौं ।  चितवनको नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बर BR 09GC1430 नम्बर सबारी साधन ईच्छाकामना गाउपालिकाको तीन नम्बर पुलबाट त्रिशूली नदीमा खसेको छ । कुन कस्तो साधन हो, अहिलेसम्म खुल्न सकेको छैन ।

सो सवारीसाधन त्रिशूली नदीभित्र रहेको ईलाका प्रहरी कार्यालय मुङ्लिनले जनाएको छ । अहिले सशस्त्र प्रहरी कुरिङघाटबाट र नेपाल प्रहरीले घटनास्थलमा उद्धार गरिरहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर