त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको गाडी खस्यो
काठमाडौं । चितवनको नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बर BR 09GC1430 नम्बर सबारी साधन ईच्छाकामना गाउपालिकाको तीन नम्बर पुलबाट त्रिशूली नदीमा खसेको छ । कुन कस्तो साधन हो, अहिलेसम्म खुल्न सकेको छैन ।
सो सवारीसाधन त्रिशूली नदीभित्र रहेको ईलाका प्रहरी कार्यालय मुङ्लिनले जनाएको छ । अहिले सशस्त्र प्रहरी कुरिङघाटबाट र नेपाल प्रहरीले घटनास्थलमा उद्धार गरिरहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया