बालकुमारीमा मारिएका २ युवाको शव गृह जिल्ला लगियो
काठमाडौं । बालकुमारीमा मारिएका २ युवाको शव सेनाको हेलिकोप्टरमार्फत गृह जिल्ला लगिएको छ । सोमबार सरकार र पीडितबीच चार बुँदे सहमति भएपछि उनीहरुको शव गृह जिल्ला लगिएको हो । शुक्रबार प्रहरीसँगको झडपका क्रममा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
प्रतिक्रिया