बालकुमारीमा मारिएका २ युवाको शव गृह जिल्ला लगियो

काठमाडौं  ।  बालकुमारीमा मारिएका २ युवाको शव सेनाको हेलिकोप्टरमार्फत गृह जिल्ला लगिएको छ । सोमबार सरकार र पीडितबीच चार बुँदे सहमति भएपछि उनीहरुको शव गृह जिल्ला लगिएको हो । शुक्रबार प्रहरीसँगको झडपका क्रममा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर