मंगलबार भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं ।  भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको गएको छ । पलाँसे आसपास केन्द्रबिन्दु भएर राति ८ बजेर ५० मिनेटमा ३.२ म्याग्निच्युडको धक्का गएको हो ।  सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार अर्को धक्का गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर