मंगलबार भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको गएको छ । पलाँसे आसपास केन्द्रबिन्दु भएर राति ८ बजेर ५० मिनेटमा ३.२ म्याग्निच्युडको धक्का गएको हो । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार अर्को धक्का गएको थियो ।
प्रतिक्रिया