नेपाली सेनामा जागिर खुल्यो (विज्ञापनसहित)
काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा जागिरको अवसर खुलाएको छ । सेनाले शुक्रबार एक सूचना प्रकाशन गरि रिक्त रहेका विभिन्न पदका लागि आवेदन माग गरेको हो ।
सेनाले सैन्य पदमा २ हजार ९ सय तथा सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ३ सय ९३ जना कर्माचारी मागेको हो ।
हेर्नुहोस् विज्ञापन :
प्रतिक्रिया