नेपाली सेनामा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा जागिरको अवसर खुलाएको छ । सेनाले शुक्रबार एक सूचना प्रकाशन गरि रिक्त रहेका विभिन्न पदका लागि आवेदन माग गरेको हो ।

सेनाले सैन्य पदमा २ हजार ९ सय तथा सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ३ सय ९३ जना कर्माचारी मागेको हो ।

हेर्नुहोस् विज्ञापन :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर