चेल्सीलाई ब्रेन्टफोर्डले २-० गोलले पराजित
काठमाडौं । यस सिजन सन्तुलित खेल प्रदर्शन गर्न चुकिरहेको चेल्सीलाई ब्रेन्टफोर्डले २-० गोलले पराजित गरेको छ । ब्रेन्टफोर्डलाई जित दिलाउन इथान पिनोक र ब्रायन बेउमोले एक एक गोल गरे ।
यो जितसँगै ब्रेन्टफोर्ड १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ । चेल्सी १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया