चेल्सीलाई ब्रेन्टफोर्डले २-० गोलले पराजित

काठमाडौं । यस सिजन सन्तुलित खेल प्रदर्शन गर्न चुकिरहेको चेल्सीलाई ब्रेन्टफोर्डले २-० गोलले पराजित गरेको छ । ब्रेन्टफोर्डलाई जित दिलाउन इथान पिनोक र ब्रायन बेउमोले एक एक गोल गरे ।

यो जितसँगै ब्रेन्टफोर्ड १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ । चेल्सी १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर