एनआरएनएको अध्यक्ष पदमा डा. बद्री केसी विजयी

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन् । बिहीबार भएको मतदानमा अन्य उम्मेदवारहरू आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन्  ।

प्रत्यक्ष र अनलाइन माध्यामबाट भएको मतदानमा डा. केसीले १ हजार ३७८ मत पाएर विजयी हुँदा शर्माले १ हजार २८१ मत र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेका छन्  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर