यू-१९ साफ च्याम्पियनः नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं ।  १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ। खेल बेलुका साढे ५ बजे शुरु हुनेछ।

नेपालले आज पाकिस्तानसँग लागेको हो। यो खेल दशरथ रङ्गशालामा हुनेछ। नेपालले यो खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तान छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर