यू-१९ साफ च्याम्पियनः नेपालले आज पाकिस्तानसँग खेल्दै
काठमाडौं । १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ। खेल बेलुका साढे ५ बजे शुरु हुनेछ।
नेपालले आज पाकिस्तानसँग लागेको हो। यो खेल दशरथ रङ्गशालामा हुनेछ। नेपालले यो खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तान छन्।
प्रतिक्रिया