पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिविरुद्ध बुधबार नेपाल आयल निगम कार्यालयमा घेराउसहित प्रदर्शन गरिएको छ ।

अखिल क्रान्तिकारीको आयोजनामा निगम कार्यालयमा घेराउन र प्रदर्शन गरिएको हो । निगमले मंगलबार रातीदेखि लागूहुने गरी पट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

v


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर