पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन
काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिविरुद्ध बुधबार नेपाल आयल निगम कार्यालयमा घेराउसहित प्रदर्शन गरिएको छ ।
अखिल क्रान्तिकारीको आयोजनामा निगम कार्यालयमा घेराउन र प्रदर्शन गरिएको हो । निगमले मंगलबार रातीदेखि लागूहुने गरी पट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
v
प्रतिक्रिया