सहकारीपीडितहरूको अर्धनग्न प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरुले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् । लामो समयदेखि माग सम्बोधन नगरेको भन्दै सोमबार दिउँसो ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेर अर्धनग्न प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर