गर्मी सहँदै शिक्षकहरूको २३ औँ दिन पनि संघर्ष जारी

काठमाडौं ।  गत चैत २० गतेदेखि जारी शिक्षक आन्दोलन आज २३ औँ दिनमा प्रवेश गरेको छ । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । वैशाखको पहिलो हप्तामा काठमाडौं उपत्यकामा चर्केको गर्मीलाई सहँदै शिक्षकहरूले आफ्नो संघर्षलाई निरन्तरता दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर