काठमाडौं उपत्यकामा क्षणिक वर्षा

काठमाडौं । आज बुधवार दिउँसो काठमाडौंलगायत अन्य जिल्लामा हल्का पानी परेको छ । झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङलगायत विभिन्न जिल्लाहरूमा मेघ गर्जन र चट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बढ्दो वायु प्रदूषणका कारण काठमाडौं लगायतका शहरहरू प्रभावित भएका बेला परेको पानीपछि राहत महसुस हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर