अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं ।  प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले कुलमान घिसिङ बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरेका हुन्। यस्तै सत्ता पक्षका सांसद संसद पनि जारी कारबाही अघि बढाउनुपर्ने भन्दै उठेका छन्। सत्ता पक्ष विपक्षीको मागको प्रतिवाद गर्दै सदनमा प्रस्तुत भएको हो। यससँगै बैठक १५ मिनेटका लागि स्थगित भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर