पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा जाने भएका छन् ।
शाहका संवाद सचिव डा. फणिराज पाठकले आज एक सूचना जारी गर्दै शाह यसैसाता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चनाका लागि जान लागेको जानकारी दिएका छन् ।
यसअघि पनि शाहले पूर्वी नेपालका विभिन्न शक्ति पीठहरूको दर्शन गरेका थिए ।
प्रतिक्रिया