कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं ।  कास्कीमा भूकम्प गएको छ । आज बिहान कास्की केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको साइमाराङ केन्द्र बनाएर बिहान ४ : ११ बजे  ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर