क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं  ।  नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेण्डरमा उल्लेख भए अनुसार नेपालको पुरूष टोलीले आइसिसी विश्वकप लिग २, टि ट्वान्टी आई सिरिज र ओडिआई सिरिजहरु खेल्नेछन् । क्यालेन्डरमा महिला तथा विभिन्न उमेर समूहका खेलहरू समावेश गरिएको छ । नेपाली सिनियर पुरुष टोलीले आगामी सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग युएईमा टि ट्वान्टी आई सिरिज खेल्नेछ ।

482223639_1083023990520647_2227398594918830597_n-1741425301.jpg


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर