भूमि अध्यादेश सत्तारूढ दलहरूबिच छलफल गरेर पास हुने गुरुङकाे दाबी

‘सांसदबाट अध्यादेश पारित गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार ५ वटा प्रतिनिधि र राष्ट्रियसभाबाट पारित भइसकेका छन् । उनले भने, ‘भूमि अध्यादेश बाँकी छ । ६० दिनभित्र पास गर्नुपर्ने हुन्छ । भूमि अध्यादेशमा सत्तारुढ दलहरूबिच फेरि छलफल र विस्तृत सहमति गर्न आवश्यक छ ।’
प्रतिक्रिया