आज बिहीबार सुनमा ३ सय र चाँदीमा ३५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँ बढेर एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य ३५ रुपैयाँ बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार चाँदी एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर