आज आइतबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको गत शुक्रबारझैं स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि चाँदी प्रति तोला सोही मूल्यमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर