बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज बिहीबार लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ८३ पैसा र बिक्री दर १३९ रुपियाँ ४३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपियाँ ७५ पैसा र बिक्री दर १४५ रुपियाँ ३८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपियाँ ७४ पैसा र बिक्री दर १७५ रुपियाँ ४९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३८ रुपियाँ ०९ पैसा र बिक्री दर ३८ रुपियाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर