मेरिनोको दुई गोलसँगै लेस्टर सिटी पराजित

काठमाडौं। मिकेल मेरिनोको दुई गोलसँगै आर्सनलले इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ।

किङ्स पावर रंगशलामा सम्पन्न खेलमा आर्सनल २-० ले विजयी भएको हो। योसँगै दोस्रो स्थानमा रहेको आर्सनलले २५ खेलबाट ५३ अंक पुर्‍याएको छ। पराजित लेस्टर समान खेलबाट १७ अंकका साथ १९औं स्थानमा छ ।

विंगर मेरिनोले खेलको ८१ र ८७औं मिनेटमा गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर