गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी तोडफोड

काठमाडौं । रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी तोडफोड गरिएको छ। बिहीबार राति साढे ११ बजेतिर अज्ञात व्यक्तिले अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको प्रहरीले जनाएको छ।
रोहिणी–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको लु झ ३९५ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा तोडफोड गरिएको रुपन्देही प्रहरीले जनाएको छ।
प्रतिक्रिया