बबरमहल पाइप मर्मत सकाएर पानी परीक्षण, केहीबेरमा प्रभावित क्षेत्रका घर घरमा पानी पुग्ने
![बबरमहल पाइप मर्मत सकाएर पानी परीक्षण, केहीबेरमा प्रभावित क्षेत्रका घर घरमा पानी पुग्ने](https://www.rafatnews.com/wp-content/uploads/2025/02/Pradeep-yadav.jpg)
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकाएर पानी परीक्षण पनि भइसकेको जानकारी दिएका छन् ।
केहीबेरमा प्रभावित क्षेत्रका घर घरमा पानी पुग्ने मन्त्री यादवको भनाइ छ ।
प्रतिक्रिया