आज अन्तर्राष्ट्रिय दाल दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस मनाइँदैछ । दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो ।
खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने राष्ट्रंघको बुझाइ छ । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ ।
प्रतिक्रिया